२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी

शम्भुजीत,शिव र ज्ञानेन्द्रको सुन्दर सृजना: शिर उठाई बाच्न आफ्नो देश…

काठमाडौ । भाषा चाहिन्छ ,आफ्नो भेष चाहिन्छ , शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ । गितकार ज्ञानेन्द्र गदालको शब्द ,

बरहथवा घटनाः आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने कि नगरकै मातहतमा राख्ने भन्ने विवादले उग्र रुप लिँदा बरहथवामा गोली चलेको थियो । प्रहरीको

दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैन:…

उहाँले कुनैपनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गर्नुभयो ।

सर्लाहीको बरहथवामा फेरि तनाव , फेरि कर्फ्यु आदेश जारी

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने

वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ:…

वीरगञ्ज . शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको =atfpg’ ePsf]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको हो । पक्राउ पर्नेमा

डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सुरु गर्यो ‘कोइली सेवा’

काठमाडौं । डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहमा सम्पन्न गरेको छ । सनिबार

राष्ट्रियसभा सदस्य सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा चार दलको बैठक…

यसअघि शनिबार अबेरसम्म बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी तयार

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले यसअघि गरेको दरखास्त आह्वानसहितको सूचना रद्द गरेको

मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

त्रिवेणी (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही

अलैँचीको भाउ तेब्बर बढ्यो: चार वर्षयताकै उच्च मूल्यमा बिक्री

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन

पृथ्वीनारायणः घुसखाने-खुवाउने दुवैलाई दण्ड !

मेरो जिज्ञासा पृथ्वीनारायण शाहको घुसप्रतिको कठोर र निर्मम नीति घुस खाने र खुवाउने दुवैथरीलाई एउटै कोक्राेमा राखी दण्ड दिने (भकुर्ने)

म्याग्दीको मालिका हत्या घटना : मृतकको सङ्ख्या दुई पुग्यो

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति

मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन: सभापति लामिछाने

रामपुर (पाल्पा) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन

पाँच लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी : सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल गर्न सरकारलाई अध्यक्ष…

चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी÷व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड

बरहथवा घटना: छानबिनका लागि तीन सदस्यीय समिति गठन

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी

न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई राजीनामा दिन बारको दबाब

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि