• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

शम्भुजीत,शिव र ज्ञानेन्द्रको सुन्दर सृजना: शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ- भिडियो सहित



काठमाडौ । भाषा चाहिन्छ ,आफ्नो भेष चाहिन्छ , शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ ।

गितकार ज्ञानेन्द्र गदालको शब्द , प्रशिद्ध संगीतकार शम्भुजीत बास्कोटाको संगीत र शिब परियारको स्वरमा सजिएको गितले राष्ट्रिय भाबनालाई छपक्क छोपेको छ ।

हामि बाच्ने धर्ती एउटै , एउटै रन बन भन्ने सन्देश सहितको गितका राष्ट्रिय भाबना , भातृत्व र सामाजिक एकतालाई कायम राख्न आग्रह गरिएको छ । सागर ज्ञावलीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा हाम्रा सस्कार र सस्कृतिलाई जिवन्त तरिकाले देखाईएको छ ।

गितलाई अमृत चापागाइले सम्पादन ,नारायण जीसीको सम्पादन दिक्षित पौडेलले एरेञ्ज गर्नुभएको छ ।