२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लालपुर्जा पाएपछि घरवासी दङ्ग

महोत्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने ९हाल, मटिहानी–१० का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् । “लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ”, बुधबार

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

प्रधानमन्त्री हुन्न भन्दा पनि देउवाकै विरोध किन ?

संसद विघटनको मुद्दा विचाराधीन रहेका बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा पुगेर भनेका थिए– नेपाली काँग्रेसले संस्थागत रुपमा

निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्छ: अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

नेपालमा दोस्रो चरणको कोरोना फैलने खतरा रहेकाले यी कुरामा ध्यान…

काठमाडौं । छिमेकी राष्ट्रहरु विशेषगरी भारतमा दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको दोस्रो चरणको खतरा रहेको

भेला, सभा जुलुसहरु नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियो सहित)

काठमाडौं । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सरकारले सभा सम्मेलन तथा भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिन्न: माधवकुमार नेपाल (भिडियो सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताउनु भएको छ । बुधबार

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै

मौसमविद् भन्छन्ः तत्काल मौसम सुधार नहुने

काठमाडौँ । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो

दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।

आठ महिलाको उद्धार, दुई पक्राउ

झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ

आजको मौसमः यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदलिएको अवस्था रहेको

भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु

‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन

कर्णालीमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दो

कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका

सर्जियो अग्वेरोले म्यान्चेस्टर सिटी छाड्ने

लन्डनः म्यान्चेस्टर सिटीको प्रभावशाली फर्वार्ड एवं गोलकर्ता सर्जियो अग्वेरोले यसै सिजनको अन्तदेखि क्लब छाड्ने भएका छन् । सिटीले अग्वेरोसँगको अनुबन्द

टी२० क्रिकेट : न्यूजील्यान्डसामु बंगलादेश फेरि पराजित

नेपियरः न्यूजील्यान्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टोली न्यूजील्यान्डसँगको दोस्रो टी२० क्रिकेटमा पनि २८ रनले पराजित भएको छ । यो जितसँगै