२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो

महाकाली नदीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ

आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख…

संबिधान, लोकतन्त्र र संसदीय सर्बोच्चतालाई शासकीय अहंकारको खुनी पन्जाबाट बचाउने हामी नेकपा एमालेका २३ साँसदमाथि अहिले बिभिन्न माध्यमबाट बिषबमन गर्ने

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

लण्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका

दल विभाजनको गाँठो फुकाउने सरकारको तयारी , नेपाल पक्षले विश्वासको…

काठमाडौ । बहुमत सदस्य सहितको दाबीमा अदालतको परमादेश सहित प्रधानमन्त्री बन्नु भएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको सरकारको सत्ताको साँचो

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२

ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

सिमकोट । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध

सरकारमा सहभागी हुन नेपाललाई प्रमको आग्रह ,अड्चन फुकाउने आश्वासन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता माधबकुमार नेपाल संग भेट गर्नुभएको छ  । सरकार बनाउन निर्णायक भूमिकामा रहनु भएका

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

 काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।    कोभिड–१९

प्रदेश नं २ : सर्वसम्मतिले बजेट पारित

जनकपुरधाम । प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । 

१० लाख धरौटी बुझाएर विजय गच्छदार रिहा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा हुनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द खुमलटार पुगेका छन् । 

लागुऔषधसहित एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन

नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन

अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ । 

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवासमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर

गण्डकीमा लफडाः एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशमा विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित भएको छ । आज बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश

सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढ्यो

काठमाडौं । सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि भएको छ। यातायात व्यवस्था विभागले हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म

समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

काठमाडौं । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको

किन यस्तो आग्रह गरे कुलमान घिसिङले ?

काठमाडौ । आज बिहानदेखी सामाजिक सञ्जालमा कुलमान घिसिङलाई नेपाल आयल निगम वा नेपाल विद्युत प्राधिरणको प्रमुखमा लैजाने  सरकारको  तयारी भोलि