२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
केपि ओली भन्दा देउवा गतिला : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपि शर्मा ओली भन्दा प्रधानमन्त्री शेर बहादुर देउवा राम्रो भएको बताएका छन् । दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले माओवादीलाई विश्वासमा लिएको अवस्थामा अहिलेको अवस्था सिर्जना नै नहुने बताएका हुन् ।  नेता नेपालले

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण

काठमाडौं । टोकियो ओलम्पिकको फुटबलको स्वर्ण ब्राजिलले जितेको छ । स्पेनलाई हराउदै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

एमाले केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । भोलीका लागि बोलाएको एमालेको केन्द्रीय कमिटी

प्रधानमन्त्री देउवाले कहिले गर्छन मन्त्रिपरिषद् विस्तार, नेपाललाई के भने यस्तो…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक हप्ता मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । प्रधानमन्त्री देउवाले माधव नेपाल समूहलाई सहभागी

३५ वर्षपछि परिवारको सम्पर्कमा आए लामिछाने

वालिङ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको छ । पिसाबमा

तपाइलाई थाहाँ छ, यसरी काम गरियो भने छिट्टै मरिन्छ

काठमाडौं । तपाईं अफिसमा दुई घन्टासम्म लगातार नहल्लिकन काम गर्नुहुन्छ ? गर्नुहुन्छ भने सावधान ! एक अनुसन्धान रिपोर्टअनुसार लामो समयसम्म

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्धः मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक

महाविपत्तिबाट मुक्तिदेखि राष्ट्रिय हित प्रतिकूल सन्धिसम्झौता पुनरवलोकन गर्न कार्यदलको सुझाव

काठमाडौँ  । सरकार सञ्चालनमा सघाउन गठन भएको सत्तारुढ दलका प्रतिनिधि सम्मिलित कार्यदलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र

टोकियो ओलम्पिकमा भारतलाई नीरजले दिलाए पहिलो स्वर्ण

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक्समा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले भारतलाई ‌ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक

यार्सागुम्बालगायतका जडीबुटीसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

एजेन्सी । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।  विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र

अफगानिस्तानमा थप ३८५ लडाकू मारिए, २१० घाइते

एजेन्सी । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् ।    सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४

शनिबार मात्रै थप ३२ सय १८ जनामा संक्रमण, १९ को…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  ३२ सय १८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

एनआरएनए युकेका अध्यक्षमा गाहामगर

लण्डन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको

एसईईको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज

साताको शेयर बजारः ६४ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको बोर्डको बैठकले

एसईईको नतिजा आजै आउने, यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौं । एसईईको नतिजा आजै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा

जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

काठमाडौं । जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज