२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चबाट दुर्गा प्रसाईंका अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई आज थुनामुक्त गर्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई

पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ

सिजन मिडिया राष्ट्रिय समाजसेवा सम्मान प्रदान

काठमाडौँ: सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई आज ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर

गीतकार खतिवडाको हिन्दी गीतको कृति ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

गीतकार डा . हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । पुस्तकमा विशेष गरेर प्रेमको

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन: विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्नू

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न

पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भिसा अवधि समाप्तपश्चात् गैरकानुनी

कर्णाली पुलबाट नदीमा हाम फालेका १७ युवामध्ये एक बेपत्ता

कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका छन् ।

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

बेनी (म्याग्दी): म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ । लामो खडेरीपछि परेको असिना पानीले

उपप्रधान एवम् गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेट

काठमाडौँ: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज गृह

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु…

“कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “असल नियतले काम

फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागरः उपसभामुख रानामगर

पाटन, (ललितपुर): उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताउनुभएको छ । गान्सु मोर्डन

मुलुकमा हुकुमी शासनको झल्को आउन थाल्यो: अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मुलुकमा हुकुमी शासनको झल्को आउन थालेका आशंका गर्नुभएको छ । उपप्रधानमन्त्री तथा

देशको सिमानाले नछेकेको मातृ तथा पितृभूमिको माया…

एकपटक नेपाल आउदा बिमानस्थलमा किन बिदेशीको लाइनमा बसेको नेपालीको लाइनमा बस्नुस भनेर प्रहरीले गाली गर्दा त्यो गाली निकै मिठो लागेको

अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रञ्जिता प्रति रेशमको असन्तुष्टि: मन्त्री बनेर कांग्रेस, एमाले र माओवादीको…

नाउपाका केही नेताहरुले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । उहाँले नाउपाका नेताहरु

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा बागलुङका युवा

गलकोट (बागलुङ) : मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो… औँला काटी कलम बनावे । रगत के मसिया बनावे…

बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम सम्पन्न

काठमाडौं । थाईल्याण्डको राजधानी बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम भएको छ । कार्यक्रममा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका विद्यार्थीहरुले

इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

फागुले रंगिएको वसन्तपुर- फोटो फिचर

वसन्तपुरमा युवायुवतीले रौनक थपेका छन् भने नेपाल घुम्न आएका विदेशी नागरिक पनि फागुको खुसीमा सँगसँगै रमाएका छन् ।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य