२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसैँ पर्वमा बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दसैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय

कांग्रेसको जिल्ला अधिवेशनमा प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी, एक प्रहरी घाइते

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ ।  जिल्ला निर्वाचन समितिका

सांसदहरुले पाउने दसैँ भत्ता खारेज

काठमाडौं । सरकारले सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज गरेको छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनएका उपाध्यक्ष

विङ्गरबाट खसेर सहचालकको मृत्यु

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

गोदाममै थन्कियो सरकारी चामल

नेपालगञ्ज । उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल

‘शक्ति पुरस्कार’ कवि श्रेष्ठलाई

बागलुङ । रण स्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनुहँका कवि एवं निवन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको

विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने

काठमाडौं । विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा

दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा

गलेश्वर । वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ ।  यही परम्पराको

नेकपा (एस) बागमती प्रदेश कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ ।

यी हुन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित)

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

सब–इन्जिनियर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सीलाई दुई

सीमामा कुनै समस्या छैन , समस्या देखिए तत्काल वार्ता गर्न…

काठमाडौ ।  चीन सरकारले नेपाल र चीन बीच कुनै पनि सीमा समस्या नरहेको जनाएको छ ।  नेपालका लागि चिनियाँ राजदूत

मन्त्रालयको भागबण्डा टुंगिएपछि मन्त्री छान्न छलफलमा जुट्दै जसपा

काठमाडौं । पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुंगो लागेसँगै मन्त्री छान्न जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा बसेको

मंगलबार थप ९६८ जनामा कोरोना पुष्टि, निको हुने ११ सय…

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ

काठमाडौँ । एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो

चन्द्रागिरिको चुचुरोबाट राष्ट्रप्रमुखले उपत्यका चियाउँदा (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो परिवारका सदस्यहरु सहित  ऐतिहासिक एवं पर्यटकीय स्थल चन्द्रागिरि  पुग्नुभयो ।  कारगेड सुरक्षासहित यात्रा

जापान, जर्मनी र इटलीका वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

काठमाडौं । जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।जापानका स्युकुरो मानाबे र

३३ किलो सुनकाण्डः गोरेलाई जन्मकैदको सजाय सुनाइयो

काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय सुनाएको छ ।  जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य