२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुशासनमा आक्रामक, नतिजमा शून्य बन्दै सरकार

काठमाडौं - राज्यका हरेक अंगमा बेथिति छ । थितिका लागि प्रणाली बस्न सकेको छैन । तैपनि कतिपय निकायले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न आक्रामक प्रयास थालेका छन् । विगतमा सुस्ताएझैं देखिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागले पछिल्लो समय सुधारका केही सकारात्मक सुरुवात गरेका छन्

बोक्सीको आरोपमा जिउँदै जलाउने धम्कीसहित कुटपिट

लहान – सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई

सदरमुकाम र नाममा अल्झिदैँ ५ नम्बर प्रदेश सरकार

दाङ – तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र (सदरमुकाम) कहाँ रहने भन्ने विषय अझै टुंगो लाग्न सकेको

संसदमा सांसदको आरोप, समायोजन विधेयक नै संघीयताविरोधी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक नै संघीयताविरोधी भएको सांसदहरूले आरोप लगाएका छन् । सरकारले ‘कर्मचारी समायोजन

सबैभन्दा बढी भ्रष्टाचार मालपोतमा, १४ कार्यालयमा हाकाहाकी घुस !

काठमाडौं ।  सरकारी निकायमध्ये सबैभन्दा बढी भ्रष्टाचार मालपोत कार्यालयमा हुने गरेको पाइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बढी हुने

सरकारप्रति दाहालकै आक्रोस, भन्छन्- अर्काे माओवादी जन्मिन सक्छ !

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि दर्शाउँदै संघीयता कमजोर पार्ने गरी

सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोज्यो – डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेकपा र वर्तमान सरकारले नेपाललाई भेनेजुएलाको मोडेलमा लान खोजेको बताएका छन् । लमजुङमा

सीप सिके गुजारा चल्छ

सुरेश राज शर्मा काठमाडौँ — गरिबलाई परिवार पाल्न झन्–झन् कठिन हुँदै गएको छ । बन्द, हडताल, चक्काजाम र अनावश्यक बिदाले गर्दा

सत्य निरूपण र बेपत्ता छानबिन विधेयक राष्ट्रपतिव्दारा प्रमाणीकरण

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक,

घूस प्रकरणमा न्यायाधीश बानियाँ तानिए

काठमाडौँ — न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई ‘घूस प्रकरण’ मा छानबिन गर्न सचिवालयमा तानेको छ । सेवाग्राहीसँग लिएको

गाडी खरीदमा मितव्ययिता नगरिएको निष्कर्ष

रुपन्देहीः प्रदेश ५ मा भएको गाडी खरीद प्रक्रियामा आर्थिक मितव्ययितालाई ध्यान नदिइएको प्रदेशसभा सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ ।

ईपिजीको प्रतिवेदन दुवै देशका सरकारले बुझ्छन् र कार्यान्वयनमा जान्छ: भारतका…

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका

अरूण जलविद्युतमा बम विस्फोट

खाँदबारी : संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु

अमरगढी: डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर

भक्तपुरमा सूचना प्रविधि मेला शुरु

भरतपुर : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला शुरु भएको छ ।

सरकारी गाडी जलाउने नेविस‌ंघका कार्यकर्ता छुटे

पोखरा । सरकारी गाडी जलाउने नेविस‌ंघका तीन कार्यकर्ता रिहा भएका छन् । सार्वजनिक विदाको दिन चलाएको भन्दै गत माघ १९

प्रधानमन्त्री ओली विरुद्ध अनसन बस्ने सांसद लिङ्देनको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अनसन बस्ने चेतावनी दिएका छन् । उनले आफ्नो क्षेत्रमा केही पनि

नेपाली कांग्रेसका पूर्वमन्त्री कुटिए, मन्त्री घाइते

रकुम पूर्व । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री आफ्नैं गृहजिल्लामा कुटिएका छन् । पुर्वमन्त्री केशरमान रोका सहित ४

पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या, पूर्वराजा स्वागतमा सहभागी भएनन्

काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा आएको समस्या आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नि कोमलाको स्वास्थ्यमा समस्या आउदा सर्वसाधरणसँग

“सरकार बिचौलियाको हो ?”– हृदयेश त्रिपाठी

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले वर्तमान सरकारको चर्को आलोचना गर्नुभएको छ । उहाँले तराईका उखु