१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काली टेष्ट क्रिकेटका कप्तान दिमुथ करुणरत्नेले प्रहरीसँग माफि मागे



अ+ अ-

कोलम्बो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका श्रीलङ्काको टेष्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणरत्नेले प्रहरीसँग माफि मागेका छन् ।

गत आइतबार मापसे गरेर उनको गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो । जसबाट तीन पाङ्ग्रे सवारी चालक घाइते भएका थिए। अहिले चालकको स्थिति सामान्य रहेको छ । सोमबार उनलाई अदालत बोलाइएको थियो ।

घटनापछि करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

अहिले उनी जमानतमा रिहा भएका छन् ।