२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्याक्टरले किच्दा बालकको मृत्यु

लहान । सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको

अज्ञात समूहले लहानमा पत्रिका जलायो, प्रहरी भन्छन् अनुसन्धान गर्छै

लहान । अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि

देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द, बिरामी विचल्लीमा

काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेपछि बिरामीहरु विचल्लीमा परेका

बिहान खाली पेटमा तातो पानी पिउनुहोस् !, मिल्नेछन् यी फाइदा

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि ।

वुमन्स टी–२० एसिया छनोट : यूएईमाथि नेपालको शानदार जित

काठमाडौँ । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत

वायु सेवा निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका कर्मचारी माग्यो…

काठमाडौँ । नेपाल वायु सेवा निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त विभिन्न पदमा एकैपटक १ सय ७१ जना कर्मचारी

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,

चेल्सी र आर्सनल युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा

काठमाडौंँ । चेल्सी युरोपा लिग फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदान भएको खेलमा माल्मोलाई ३–०

जिपी कोइरालाका स्वास्थ्यकर्मीले ४ महीनादेखि पाएनन् तलब

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन्

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

बाँके । उहाँलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्नुहुन्छ । आफ्नो परिचय

नेपालको तेस्रो खेल युएईसँग

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग

नेता नेम्बाङले बुझाए घुस लिएको भिडियो

काठमाडौं । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो

निर्मलाका बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको

ओली सरकारलाई यसरी नङग्याए सरकारका यी सचिबले, भारतका बिजुली बस…

काठमाडौँ । सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव

यस्ता छन् पोर्न साइटमा प्रोफाइल बनाउने सरकारी कार्यालयहरू

काठमाडौं । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो

सरकारले जुनसुकै बेला फेसबुक बन्द गर्ने

काठमाडौं । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर

यसरी सिध्याउदै हिन्दु धर्मको अस्तित्व, साढे दुई अर्बभन्दा बढी लगानी

काठमाडौं । नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको छ। समाज कल्याण परिषद्का अनुसार इसाई नामसँग जोडिएका

मलेसिया जानेको २५ करोड डुब्ने

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच कामदार लैजाने प्रक्रियाको भेण्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ

यौन पिपासु रामबहादुर बम्जन बेपत्ता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि

ओली सरकारको अर्को बह्रलुट, सुटुक्क ४० करोड २० लाख भुक्तानी

काठमाडौं । सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्न युटिएलसँग भएको सम्झौता खारेज गर्ने निर्णय लिएको भोलिपल्ट