२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौकीदारबाट पैसा असुल्ने जेलर क्वार्टरबाटै पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ । कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए । लामो समयदेखि अधिकारीले चौकीदारलाई

अष्ट्रेलियाको एआइबिटी प्रकरणमा एक्सपर्ट कन्सल्टेन्सीको स्पष्टोक्ति

काठमाडौँ । अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी, एआइबिटी कलेजको दर्ता खारेज हुँदा नेपाली विद्यार्थी अलपत्र परेको भनी आएको समाचारमा

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

डोटी । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द निर्णय

रुपन्देही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था बनेको छ :…

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार बसेको

खेल सङ्घमा आबद्ध भए बर्खास्त

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक

राष्ट्रपतिसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ल्याङ्केष्टरको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । नेपालको संविधानको

उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई भेट्न रेल चढेर…

सोल । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि रेल चढेर भियतनाम जाने

संसदको कठघरामा मन्त्री बीना : एक अर्ब भ्रष्टाचार भयो भन्ने…

काठमाडौँ । खानेपानी मन्त्रालयका गतिविधिबारे जबाफ दिन उपस्थित मन्त्री बीना मगरले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको बताएकी छिन् । शुक्रबार

कोरला नाकामा पूर्वाधार निर्माणमा सुस्तता

काठमाडौँ । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले

नेकपाः ओलीको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुग्यो

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीयओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन्

सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा मतदान हुँदै

चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप

सेनेगलमा राष्ट्रपतीय चुनाव

डाकार । सेनेगलमा आइतबार राष्ट्रपतिका लागि पहिलो चरणको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति म्याकी साल पनि चुनावी मैदानमा छन्। उनका

काठमाडौँ गोल्डेन्सद्धारा खेल बहिस्कार, डीपीएलको कुनै पनि संस्करण नखेल्ने घोषणा

काठमाडौँ । काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ । बिहीबार गोल्डेन्सका

सन्नी लियोनी ‘पोर्न स्टार’ होइनन्, सादा जीवन बिताउने ‘सेलिब्रेटी’ हुन्…

करनजित कौर (सन्नी लियोनी) भन्ने बितिक्कै ‘पोर्नस्टार’ सेलिब्रेटी भनेर बुझ्ने गरिन्छ तर उनका पनि आफ्नो छुट्टै जीवन छ जुन धेरैका लागि

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल

पाठकलाई म सिध्याइदिन्छु भन्ने अखिल क्रान्तिकारीका कार्यकर्ता हुन्

काठमाडौँ । उपराष्ट्रपतिका पुत्र नेता दीपेश पुनले निवर्तमान अख्तियार आयुक्त राजनारायण पाठकको गोप्य भिडियो खिच्ने व्यक्ति पनि आफ्नै कार्यकर्ता भएको

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि