१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रि भिसाका नाममा लुटिदै युवा, सरकार मौन



अ+ अ-

काठमाडौं । सरकारले लागू गरेको ‘फ्रि भिसा–फ्रि टिकट’ सम्बन्धी व्यवस्थाको दुरुपयोग गरेर म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ लिने गरे पनि सरकराले अनुगमन गर्न नसक्दा लाखौं युवा ठगीमा परेका छन्।

व्यवसायीले ‘फ्रि भिसा फ्रि टिकट’ का नाममा लाखौँ असुल्ने गरे पनि १० हजार रुपैयाँको मात्र भर्पाई दिने गरेका छन्।

व्यवसायीले कामदारबाट १ लाख ५० हजार रुपैयाँसम्म लिने र कतिपय रोजगार दाता कम्पनीले भिसा खर्च, आतेजते हवाई टिकटबापत दिएको शोधभर्ना शुल्कसमेत लिने गरेको देखिएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।