२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीमानको हत्याको अभियोगमा श्रीमती पक्राउ

काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर–६ का २५ वर्षकी शिला घले रहेकी छिन् । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विप्लवका विद्यार्थी नेता रिहा

गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन्। सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने

‘२०१८ की मिस नेपाल अर्थ’ सिग्देल साझा पार्टीमा

काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक

प्रदेश ५: बकर इदका दिन सार्वजनिक विदा

बुटवल । प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन (सोमबार)सार्वजनिक विदा दिने भएको छ । बकर इद

“यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?”: सांसद आशा कुमारी

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन्

सरकार कान थुनेर र आँखा बन्द गरेर चल्न सक्दैन्

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिकजसो

सिंहदरबार घेराउ गर्न गएका ११ जना समातिए

काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका ११ जना सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौंमा “केटिएम स्कूल अफ मेकअप स्टुडियो”

काठमाडौं । काठमाडौंको अनामनगरमा, केटिएम स्कूल अफ मेकअप स्टुडियोले मेकअप स्टुडियो प्रोफेशनल एम्स्टर्डमको सहकार्यमा आफ्नो मेकअप स्कूलको सुरुवात गरेको छ

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् । राष्ट्रपति

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ: अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार । म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने

गायक मिका सिंह फेरि विवादमा

बलिउड गायक मिका सिंह फेरि विवादहरूको घेरामा परेका छन् । यस पटक कारण पाकिस्तानमा मीकाको प्रदर्शन हो। वास्तवमा, भारत र

श्रीलंकाको समुन्द्रमा ज्याकलिनको बर्थ डे सेलिव्रेशन

बलिउड नायिका ज्याकलिन फर्नान्डेज जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी

हिन्दु, मुसलमान र दलितबिच ईदको शुभकामना आदान-प्रदान

कपिलबस्तु । बकरइदको अवसरमा आयोजित शुभकामना कार्यक्रममा कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा हिन्दु, मुसलमान र दलित समुदायले एकआपसमा

भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किए, १६ जना घाइते

भक्तपुर ।भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर राजधानीको टेकुमा

काठमाडौं । भैरहवा–परासी औद्यौगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा सञ्चालित एसियन कंक्रिटोले राजधानीको टेकुमा एक्सपिरियन्स सेन्टर खोलेको छ । जर्मनीको

हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक

काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ। हुवावेकै मातहतकै अनरले

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित

फागुनमा दयाहाङको ‘दयारानी’

नायक दयाहाङ राई र नायिका दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’को प्रदर्शन मिति तय भएको छ । चलचित्रलाई फागुनको

बाढीका कारण भारतमा ९५ जनाको मृत्यु

काठमाडौं । मनसुनका कारण उत्पन्न बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा