२५ पुष २०८१, बिहीबार
,
Latest
बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं ल्याइने सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोसँग कति धरौटी माग ? छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा “केटिएम स्कूल अफ मेकअप स्टुडियो”



अ+ अ-

काठमाडौं । काठमाडौंको अनामनगरमा, केटिएम स्कूल अफ मेकअप स्टुडियोले मेकअप स्टुडियो प्रोफेशनल एम्स्टर्डमको सहकार्यमा आफ्नो मेकअप स्कूलको सुरुवात गरेको छ ।

उक्त स्कूलको सफ्ट लन्च गर्न तथा ब्राइडल मेकअप सम्बन्धि मास्टर्स कक्षा दिनको लागि कलकत्ताबाट प्रशिद्ध मेकअप आर्टिस नम्रता शर्मा आएकी थिइन् । उक्त मास्टर्स कक्षा लिनका लागि देशका विभिन्न भागबाट ख्यातिप्राप्त व्यूटिसियनहरु आएको आयोजकले बताएका छन् । उक्त प्रशिक्षणमा ४ दिनसम्म संचालन भएको थियो ।

केटिएम स्कूल अफ मेकअप स्टुडियो नेदरल्याण्डको सहकार्यमा शुरु भएको हो । अन्तर्राष्ट्रिय मेकअपमा आफ्नो भविष्य बनाउने जो कोहीले ट्रेनिङ लिन सक्ने र सम्पूर्ण प्रोडक्टहरु मेकअप स्टुडियो एम्स्टर्डमको नै प्रयोग गरिने काठमाडौं स्कूल अफ मेकअप स्टुडियोका डाइरेक्टर मिना महतले बताइन । यहाँ अन्तर्राष्ट्रिय स्तरको मेकअप को साथ साथै हेयर स्टाइल सम्बन्धि पनि तालिमको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।