२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक मिका सिंह फेरि विवादमा



अ+ अ-

बलिउड गायक मिका सिंह फेरि विवादहरूको घेरामा परेका छन् । यस पटक कारण पाकिस्तानमा मीकाको प्रदर्शन हो। वास्तवमा, भारत र पाकिस्तानबीच यस समय तनाव चलिरहेको छ। यस्तो अवस्थामा पाकिस्तानका पूर्व राष्ट्रपति जनरल (सेवानिवृत्त) परवेज मुशर्रफको आफन्तको विवाहमा मीका सिंहको प्रदर्शनले नयाँ विवाद प्रदर्शन गरेकोे हो ।

मीका सिंहको सार्वनिक भिडियो देखेपछि फ्यानहरू रिसाएका हुन् र त्यस भिडियोलाई लिएर सोसल मिडियामा गायक मिका सिंहको ब्यापक ट्रोलहरु बन्ने क्रम जारी छ ।

यस सन्दर्भमा, मीका सिंह आफैंले पनि भने कि उनी विवादको पछि लाग्दैनन्, बरु विवाद उनको पछि आउँछन् । यी विवादहरूको साथ मीका सिंहको नाम सम्बन्धित छ।