२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनकामना केबुलकार बन्द हुँदै

काठमाडौं । मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।  कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट

अखेटोपहार सहित तस्करीमा संलग्न पक्राउ

काठमाडौं । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन्

‘ कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

डडेल्धुरा । डडेल्धुराका ग्रामीण भेगका महिला अहिले सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र

तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व

अल्झियो गाउँसभामै, अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा

तेस्रो रङ्ग

  म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ कसले देख्ने ! मभित्र निरन्तर गइरहेको पहिरो कसले बुझ्ने ! त्यसलाई न कसैको

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् ।  पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी

‘गीता’ : जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

पलासबारी । आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ

आज क्रिसमस डे, नेपालसहित विश्वभर क्रिश्चियन धर्मालम्बीहरु हर्षका साथ मनाउँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै छन् ।  क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम

विकास निर्माणको सेवा प्रवाह अवस्थाबारे अनुगमन

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न पालिका (स्थानीय तह) मा विकास निर्माणको पछिल्लो सेवा प्रवाहको अवस्थाबारे

बन्दकोठामै हराउँछ एकल महिलाको आवाज

पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित

तरकारीखेती गरेर पतिको पकेट खर्च जुटाइँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन ।  तरकारी खेती गर्न

हरिवन नगरपालिकाको इन्दुशङ्कर चिनी उद्योग सञ्चालन शुरु

सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका

नेपालमा पश्चिमी वायुको प्रभाव, उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान

वन्यजन्तु बस्ती पसेपछि….

महोत्तरी । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा

छ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा

इलाम । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई

अकबरे : कतै रोगले खराब, कतै मालामाल

इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै

पापीघाट

लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी।