२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?
दैलेखमा बस दुर्घटना हुँदा २ को मृत्यु, १६ जना घाइते

दैलेख ।  दैलेखको आठबिसमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार कालीकोटबाट सुर्खेतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस कर्णाली राजमार्गअन्तर्गत जिल्लाको आठबिस नगरपालिका–१ स्यालाकोटमा अनियन्त्रित भई दुर्घटना भएको हो ।  दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१

लालझाडीमा आधुनिक उद्यान निर्माण हुने

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा रु पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण शुरुआत गरिएको छ  । यसका लागि विस्तृत परियोजना

विद्यार्थीलाई बेमौसमी तरकारीको निःशुल्क तालिम सञ्चालन

बझाङ । बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ ।  तरकारी खेतीमा विद्यार्थीलाई

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

काठमडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ ।

नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुनेछ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मृगौला दिवसका अवसरमा

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

सर्लाही । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ

उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

काठमाडौं । मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट

नेपाल मुस्लिम आयोगद्वारा मुस्कानलाई सम्मान

काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै

गैँडा गणना चैत ९ देखि

चितवन । कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ

ट्रकले थिच्दा दुईको मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज  दुई जनाको मृत्यु भएको छ ।  रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन  । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी

ललितपुरमा कुमारी घर पुनर्निमाण हुने

काठमाडौं । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । ०७२ सालको भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित

कर्णालीमा बेपत्ता आमाछोराको शव अछाममा भेटियो, एक जनाको शव खोजिदै

काठमाडौं । चार छोराछोरी सहित कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको शव अझै

अझै अघि बढेन तीनकुने पुल निर्माण

काठमाडौं । तिनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको

कान्ति राजमार्ग तत्काल कालोपत्र नहुने

काठमाडौं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ ।

बङ्गलादेशको रासायनिक मल आज वीरगञ्ज पुग्ने

काठमाडौँ । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट

मेलम्चीको पानीले वाग्मती सफाइमा सुधार

काठमाडौं । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।

काठमाडौं उपत्यकामै दुई केबलकार कम्पनी दर्ता

काठमाडौं । काठमाडौं उपत्यकाको फुल्चोकी नागार्जुन नगरपालिकामा केवलकार सेवा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । अहिले नै चन्द्रागिरीमा एउटा

ओछ्यानमै सुतिरहेका दम्पती पन्ध्र दिनदेखि बेपत्ता

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला

च्याउको बीउ बेचेर मासिक रु एक लाख आम्दानी

सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ  वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट