८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामै दुई केबलकार कम्पनी दर्ता



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको फुल्चोकी नागार्जुन नगरपालिकामा केवलकार सेवा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । अहिले नै चन्द्रागिरीमा एउटा केवलकार सञ्चालनमा रहेको छ।

उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणअनुसार ललितपुर फुल्चोकी केबलकार कम्पनीले र काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनीले ६६ करोड लगानी गर्ने उल्लेख गरेको छ।