२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि जेलमुक्त

काठमाण्डौ । कर्तव्य ज्यान मुद्दामा ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) जेलमुक्त भएका छन् । शनिवार पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका हुन् ।  इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । उहाँलाई रिहा गर्न उच्च अदालत

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।  स्थानीय

सुरक्षित चेली अभियान शुरु: ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ ।  लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने

जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र

काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको

संसारकै लामो पुलको परिचय दिने अभियान

बागलुङ । कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले

किसान सूचीकरण अभियान : किसान औधी खुशी

कैलाली । धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिनुभयो । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य

मकै खेतीमा यान्त्रिकीकरणको सकारात्मक नतिजा

वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने

मुगु । मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ ।  छायाँनाथ

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजायँ

डोटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको

नेपाल र भारत यातायात सञ्चालन गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ ।

सन्तोषीको हत्या गर्ने पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ

बाघको आक्रमणमा एकको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस

जापानको अदालतले भन्योः ‘समलिङ्गी विवाहलाइ मान्यता नदिनु संविधान विपरीत’

टोकियो । जापानको एक अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता नदिनु संविधानको उल्लङ्घन हुने फैसला सुनाएको छ । समलिङ्गी विवाहलाई मान्यता

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै

रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

गलकोट । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी

मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।  ‘मदिरा नियमन

महबाट रु २० लाख आम्दानी

बाँके । कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त

लागुऔषध सम्बन्धी सचेतना नाटक प्रस्तुत गर्दै प्रहरी (फोटोफिचर)

चितवन । नेपाल प्रहरीको बागमती प्रदेशले मंगलबार भरतपुरमा आयोजना गरेको लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक प्रस्तुत गर्दै नेपाल प्रहरीका तालिम प्राप्त

‘सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण’

बझाङ । जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आह्वान गरेको छ ।       आपसि

बाघ–गैँडाको आक्रमणबाट मानवीय क्षति बढ्दै, तीनको मृत्यु

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुनमा