१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीनजना नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौँ । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान

संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज- फोटो फिचर

रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने काम असहज भयोः…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसकाे शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता -फोटो फिचर

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना…

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर लेखिएका

माओवादीको सशस्त्र विद्रोहमा सहभागी पूर्व बालसैनिकद्वारा गुटेरेस समक्ष न्यायका लागि…

नेकपा माओवादीमा आबद्ध भएर सशस्त्र विद्रोहमा होमिएका पूर्व बालसैनिकहरूले आफ्ना जायज मागलाई कसैले सुनुवाई नगरेको जनाउँदै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका

द्वन्द्वपीडितसँग होला गुटेरेसको भेट ? के भन्छन् पीडित ?

उहाँले भन्नुभयो, द्वन्द्वपीडितलाई खोक्रो आश्वासन र प्रतिबद्धता होइन, समाधान खोजेको हो तर त्यो लक्षण देखिएको छैन ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको

संयुक्त राष्ट्रसङ्घमा नेपाल

यसरी नेपाली युवकहरू दुई युद्धरत पक्षबाट लड्दैछन् भने नेपाल कस्को पक्षमा छ भन्ने ? यो एउटा पीडादायी र कठोर व्यावहारिक

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय

राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा,आज राति नेपाल आउँदै

उहाँले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …

मौसम खुलेको समय र दसँै तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय…

पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

सानेपामा शुभकामना आदानप्रदान समारोह-फोटो फिचर

कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गरेको छ

व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिन्छौ:…

उहाँँले भन्नुभयो ‘अहिले हामीमाथि प्रश्न उठाउने कोशिस भएको छ । प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिने काम भैरहेको छ ।

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

ओलीले भन्नुभयो,“ हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।” 

०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने (भिडियोसहित)

दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौति दिए ठाडै ।