३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोदारी राजमार्ग पुनःनिर्माण शुरू

मेलम्ची, १२ कात्तिकः चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो । भूकम्पले क्षति पु¥याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम शुरु गरेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष

नेपाल र मलेसियाबीच श्रम समझदारी

–अशोक घिमिरे काठमाडौँ, १२ कात्तिकः नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ ।

समिरमानका सुटर पक्राउसँगै ‘हाइ-प्रोफाइल हत्या’ टर्‍यो !

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै राजधानीका एक हाइप्रोफाइल

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

– मधुकर अधिकारी वासिङ्टन डिसी, १२ कात्तिक: अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौँ, १२ कात्तिक:  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका

दश कम्पनी कालोसूचीमा

काठमाडौँ, १२ कात्तिक: निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता:  इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य

प्रधानमन्त्रीको स्वास्थ्य : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित,…

प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको

प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना हुनुभएकाे छ

सबैको ध्यान चितवनमा – प्रचण्ड

चितवन, ११ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको

 चीनबाट नेपाललाई दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त

काठमाडौँ, १० कात्तिक (रासस) चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

बाँके, ११ कात्तिक (रासस) बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय

प्रधानमन्त्री बिरामी, छातीमा संक्रमण छैन

रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन्।  प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला, ११ कात्तिक (रासस)  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको

गुण र दोषको आधारमा सरकारको मूल्यांकन गछौँ— डा महत

वीरगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसले गुण र दोषको आधारमा सरकारको मूल्यांकन गरिरहेको बताउनुभएको छ । शनिबार बिहान

प्रचण्ड बिहान भारत गएर साँझ फर्कदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान भारतको नयाँदिल्ली गएका छन् ।

निर्मला हत्याकाण्डमा सरकार पानीमाथिको ओभानो – डा बाबुराम भट्टराई

  काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा सरकारले

सहमहामन्त्री डा.महतको प्रश्न– मुलुकको अर्थतन्त्र कता जाँदैछ ?

  पोखरा, ९ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर

तीन रेल सेवाको सर्भेक्षण हुँदै

  काठमाडौँ, ८ कात्तिक (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय

निर्मला हत्या प्रकरण : एसपी विष्ट बर्खास्त

काठमाडौँ, ८ कात्तिक (रासस) गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको