१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्फी खिचौं भन्दै जबरजस्ती करणी गर्ने ओलि प्रकाउ



अ+ अ-


रुकुम पश्चिम । बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकामा १५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा रुकुम पूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई सेल्फी खिचौं भनेर बालिकालाई गोठ भित्र लगेर जबरजस्ती करणी गरेका ओलिलाई सोहि दिन प्रकाउ गरिएको थियो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त ओलीलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका ओलीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ओली चुनवाङबाट जन्ती बनेर सानीभेरी गाउँपालिकासम्म पुगेका थिए।