६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तोडफोड,प्राध्यापकको पुत्ला दहन



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विद्यार्थी संगठनले तोडफोड गरेका छन । भागबण्डाको आधारमा कर्मचारी भर्ना गरेको भन्दै आक्रोशित विद्यार्थी संगठनले क्याम्पसमा तोडफोड गरेका छन् ।

करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग उनीहरुले बिरोध गर्दा समेद माग सुनुवाई नभएको भन्दै तोडफोडमा उत्रिएका हुन ।उक्त विद्यार्थी संगठनका नेता कार्यकर्ताले क्याम्पस प्रमुखका कुर्सी समेत जलाई प्राध्यापकको पुत्ला दहन गरेका छन् ।

पूर्व पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,एमाले निकट अनेरास्ववियु,, नेकपा विप्लव निकट क्रान्तिकारी र नेकपा बैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीले विश्वविद्यालयमा तोडफोड गरेको बताइएको छ ।