१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल अदालतको कठघरामा, मुद्दाको फैसला आज

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ । अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजको लागि तोकिएको हो । देउवालाई प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेर अदालतको निर्णयमाथि बिबादास्पद बनाएको

श्रीमतीलाई करणी गरेको अभियोगमा श्रीमान पक्राउ

ताप्लेजुङ ।  श्रीमतीलाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करणी गरेको अभियोगमा

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ । अमेरिकी

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

वासिङटन । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त

उपचार गर्दा गर्दै कैदीको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

म्याक्सवेलः सन्दीप हाम्रो टिमका स्टार हुन्

काठमाडौं । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपको प्रशंसा गरेका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न पुगेका नेपालका

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका

फुक्यो नेपाली कांग्रेसमा गाठो, बन्ने भो जम्बो टोली

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बिबाद मिलेको छ । आज बसेको बैठकले पदाधिकारी संख्या बढाएर १३ पुर्याउने निर्णय गरेपछि बिबाद

निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर

नेकपाका हराएका नेता भारतमा भेटिए

भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ

सयौ बालबालिकालाई कम्मल बाडियो

दाङ । घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध

क्रिकेटर मुस्ताफासहित तीन खेलाडी निलम्बित

  काठमाडौँ । युएईका कप्तानसहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले ८ साताका लागि निलम्बन गरेको छ। खेलाडीले आचरण उल्लङ्घन गर्दै

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि, यस्तो छ खेल…

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ

अवैधरूपले ल्याइएका समानसहित एक पक्राउ

सिरहा । प्रहरीले सिरहाको विभिन्न स्थानबाट अवैधरूपले ल्याइएका करीब डेढ लाख मूल्य बराबरको समानसहित एक जनालाई पक्राउ गरेको छ ।

आगलागीबाट दुई पसलमा क्षति

राँझा । नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई

फिफा वरियतामा नेपालको एक स्थान सुधार, ब्राजिल तेस्रो स्थानमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ । गएराती सार्वजनिक

राष्ट्रपतिको ट्वीटले रक्षा मन्त्रीको राजीनामा

सिरियाबाट फौज हटाउने राष्ट्रपति ट्रम्पको निर्णय रणनीतिक भूल हुने जेनेरल म्याटिसले चेतावनी दिएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री