२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपालको एक स्थान सुधार, ब्राजिल तेस्रो स्थानमा



अ+ अ-


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ ।
गएराती सार्वजनिक गरेको तालिकामा नेपाले एक स्थान सुधार गरेको हो ।

यो नयाँ अंक तालिका अनुसार नेपाल १ हजार १ अंकसहित १ सय ६१ औँ स्थानमा उक्लिएको छ । फिफाको वरियतामा केहि सुधार गरेपनि दक्षिण एसियाली मुलुकमध्ये नेपाल तेस्रो स्थानमै यथावत रहेको छ । दक्षिण एसियाली मुलुकमा भारत ९७ औँ स्थानसहित पहिलो, १ सय ५२ औँ स्थान सहित माल्दिभ्स दोस्रोमा रहेको छ । नेपाल पछि भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहदा बिश्व बिजेता फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा कायम छन् । नयाँ वरियताको ८१ औँ स्थानसम्म कुनै परिवर्तन भएको छैन् ।