२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतका बागेश्वर बाबा काठमाडौँ आइपुगे, प्रधानमन्त्री प्रचण्डसँग भेट्दै

काठमाडौँ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनको सिलसिलामा भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । काठमाडौँ आइपुगेका उनले आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किन सक्छ: जगमान गुरुङ

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताउनुभएको छ ।

उपाधि विजेता खेलाडीलाई ओलीको मिठाइ-फोटो फिचर

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका उपाधि विजेता खेलाडी तथा प्रशिक्षकलाई बधाई

सरकारले लत्याएको टीकापुर घटनासम्बन्धी सर्वोच्चको फैसला

तर सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै रेशम चौधरीको माफीमिनाहाको फाइल गत वैशाखमै अघि बढेर टुंग्याएर सरकारले सर्वोच्चको फैसलालाई लत्याएको थियो

टीकापुर घटना: सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ? (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले तराई मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। २०८० जेठ

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा

पेसी सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा परेको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

मणिपुरको हिंसा अझै थामिएन (फोटो फिचर)

भारतकाे मणिपुर राज्यमा हिंसात्मक झडप हुन थालेको एक महिना बढी भइसक्यो । जातीय हिंसाको यो गतिविधि अझै रोकिएको छैन ।

सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले सफलता केवल ग्रेडद्वारा परिभाषित नहुने बताउनु भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० वैशाख २६

‘गुँला पर्व’ सुरु -फोटो फिचर

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ ।

लक्षित वर्गको नि:शुल्क उपचारका लागि कार्यविधिको मस्यौदा तयार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको नि:शुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ

कार्ययोजना अभावमा पाँच करोडमा बनेको बौद्धिक अपाङ्गता आवास उपयोगविहीन

कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन

प्रधान सेनापति शर्मा र चिनियाँ सैन्य अधिकारी विच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे बीच जङ्गी

प्रधानसेनापति भारत जाँदै, चिनिया सैनिक टोली नेपाल आउँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ । भदौ ७ गतेदेखि ११ गतेसम्म उहाँले भारतको भ्रमण

गोन्द्राङ सवारी दुर्घटना: १९ व्यक्ति घाइते (भिडियोसहित)

प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना गम्भीर, ५ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका

ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्डबाट सम्मानित नेपालीलाई ओलीको बधाई

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयबाट यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” बाट सम्मानित अभियन्ता सरस्वती नेपालीलाई नेकपा एमालेका अध्यक्ष केपी

चितवनको टिकौलीमा भयानक दुर्घटना -फोटो फिचर

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा चन्द्रागिरिस्थित विद्यालय भवनको उद्घाटन

काठमाडौँ । भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी

संसद अबरोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गर्नुभएको हो।

सप्तरी विष्णुपूर गाऊँपालिकाका कर्मचारी घुस सहित पक्राउ

काठमाडौं । सप्तरी विष्णुपूर गाऊँपालिकाका सुचना प्रविधि अपरेटर विरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादव सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ