१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि विजेता खेलाडीलाई ओलीको मिठाइ-फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका उपाधि विजेता खेलाडी तथा प्रशिक्षकलाई बधाई दिनुभएको छ ।

आफ्नो निवास बालकोटमा आएका खेलाडी तथा प्रशिक्षकहरुसँग सामूहिक तस्बिर लिँदै उहाँले जितको खुसियाली लिएर आएका खेलाडीहरुलाई बधाइ दिनुभएको हो ।

भारतमा सम्पन्न उक्त प्रतियोगितामा सहभागी १० मध्ये ६ जनाले स्वर्ण र २ जनाले रजत पदक जितेका थिए ।

बधाई दिने क्रममा अध्यक्ष ओलीले भन्नुभएको छ, “यी नानीबाबुहरुले जितको खुसियाली लिएर आएका थिए। भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी १० जना मध्ये ६ जना स्वर्ण र दुई जना रजत पदक विजेता खेलाडी र प्रशिक्षकहरुसँग जितको मिठाइ खाइयो।”