२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो । गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना

हेलो सरकारमा कस्तो छ त गुनासो तथा सुझाव

काठमाडौँ ।  सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुन: २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आज पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन,

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ

प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लाग्नुभएको छ । नयाँ दिल्लीमा यही असोज ८ देखि

विश्वमा शान्ति स्थापना आजको आवश्यकता– पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति विश्वको साझा चाहना भएको बताउनुभएको छ । विश्व शान्ति दिवसका अवसरमा शुभकामना दिँदै उहाँले

भारतले बन्द गर्यो क्यानडामा भिसा सेवा

काठमाडौँ। भारतले क्यानाडामा भिसा सेवा बन्द गरेको छ । क्यानडास्थित भारतीय नियोगले सञ्चालन समस्याका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा

सहेला फाँटमा कागतीखेती

बलेवा (बागलुङ) ।  तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती

प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

संखुवासभा । प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

मुस्लिम समुदायलाई राजनीतिक अधिकारका लागि उपयोग मात्र गरियो– ताज मोहम्मद…

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर

‘द्रुत बस सेवा’ एक घण्टाको अन्तरालमा दुईवटा बस

द्रुत बसको लागि भनेर सडकको देव्रेतिर रातो रंगले रंगिएको सडकबाट अरु नीजि मोटरसाइकल या गाडीहरु गुडाउने कि नगुडाउने भनेर चालकहरु

घाटा खाएर आलु बिक्री गर्दै किसान

भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका

शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द

शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

महेन्द्रनगर । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका

आज विश्व शान्ति दिवस

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को

कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्मित एक क्याम्पस भवन र दुई विद्यालय भवन सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

पूर्वराजाले भक्तपुरमा नागरिकसंग अन्तरक्रिया गर्ने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने हुनु भएको छ । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा स्थानीय

नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय नेपाली संघलाई अध्यक्ष…

जापान । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली

सडकमा किन उत्रिए शिक्षक ? (भिडियोसहित)

देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका