२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हरितालिका तीज: महादेवको पूजा आराधना गरी मनाइँदै (भिडियोसहित)

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज

भड्‌किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउने: पूर्व…

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भड्‌किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहाल न्यूयोर्कमा

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुग्नुभएको छ

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं। सरकारी पक्ष र आन्दोलरत नेपाल चिकित्सक सङ्घ पक्षबीच छ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै

सुन तस्करी प्रकरण: २९ जनाविरुद्ध मुद्दा दायर

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा रु तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ

पाठशाला: जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

जनकपुरधाम । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा

गोहीको आक्रमणबाट मृत्यु

भरतपुर (चितवन) चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गर्नुभएको छ । परम्परागत

तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ

सरकारले किन वितरण गरेन पदक र विभुषण ? यस्तो छ…

प्रधानमन्त्रीले त्यसमा कुनै विवादास्पद छवि भएका मानिस त छैनन् नि भनेर गृहमन्त्रीलाई सोधेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि विभिन्न

बार्षिकउत्सबका अबसरमा कर्मचारी सञ्चय कोषको प्रभातफेरी

काठमाडौं । कर्मचारी संचय कोषले ६२ औ वार्षिकोत्सबका अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । कोषले आईतबार आफ्नो ६२ औ

नइलाई डा.उपाध्यायबाट पाँच लाख

काठमाडौ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ

विचार सङ्घीयता र समावेशीता कार्यान्वयनमा अल्झिएको संविधान

संविधानको छिद्रलाई खोजेर संविधान उल्लङ्घन हुने काम धेरै भएकाले अबको अहम् सवाल भनेको संविधान संशोधनको लागि उच्चस्तरीय संविधान सुधार सुझाव

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार

डिएसपीको जागिर छोडेर माटोमा पौरख पोखिरहेका गोविन्द-फोटो फिचर

उहाँ भन्नुहुन्छ, “डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट अएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं । आखिर के

इन्धनको मूल्य बढ्यो

पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि छिट्टै ठोस निर्णय हुन्छ:…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताउनुभएको छ

सरकार यस वर्ष विभूषण वितरण नगर्ने मनस्थितिमा

विभुषण छनोट समितिको सिफारिसमा धेरै नाम आएको र कटौति गर्दा पनि नमिल्ने तथा बिवादास्पद हुने भएपछि बितरणनै नगर्ने निर्णय गर्ने

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूची सहित)

काठमाडौं । न्यायपरिषदको बैठक उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठ