१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाले भक्तपुरमा नागरिकसंग अन्तरक्रिया गर्ने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने हुनु भएको छ ।

पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा स्थानीय जनतासंग अन्तरक्रियामा भाग लिन भक्तपुर जान लाग्नु भएको हो । त्यस अबसरमा पूर्वराजा शाहले तलेजु भवानी र भैरबको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजको भ्रमण र कार्यक्रममको व्यवस्थापन गर्न समाजसेबी मन प्रसाद धौवडेलको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन् ।