© 2023
काठमाडौं । नेपाल मानव अधिकार संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा संगठनले राजधानीको माइतिघरमा प्रदर्शन गरेको हो । संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घाण्टा प्रदर्शन र धर्ना गरिएको बताउनुभयो ।
बनेपा । धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान सुरु गरेको छ ।
सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं
भक्तपुर । शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा
सर्लाही । गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताउनुभएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार
काठमाडौं । एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टी प्रकट गरेका
काठमाडौं । आलु भन्दै प्याज खुसुखुसु नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्। उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी
चितवन । भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने
बेझाड । रामपुर नगरपालिकामा बुटवल, भैरहवालगायतका विभिन्न बजारबाट ठूलो परिमाणमा तरकारी भित्रने गर्छ । बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। मंगलबार
बैतडी । पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा
परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको
बैतडी । जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको
काठमाडौं । प्रहरीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र
काठमाडौं । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ?
परासी ।जिल्लाभित्र स्थानीय तहमार्फत भइरहेका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले अनुगमन थालेको छ ।
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् । पत्रकारिताका