२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडिँदै

सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । यस अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाई आवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ । विदेश जाने प्रक्रियामा रहेका नेपालीहरुमाथि हुने ठगी नियन्त्रण

महानगरका घुमुवा प्रहरी खारेज, युनिटबाटै सूचना संकलन गरिने

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीद्वारा घुमवा प्रहरी खारेज गरिएको छ । रानीपोखरीका आयुक्त डीआईजी विश्वराज पोरखेलले आफू मातहत

दीप प्रज्वलन गरी म्यान्मामा पनि भ्रमण वर्षको प्रचार

याङ्गुन । म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउदै अभियान्ताहरु

विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी

बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी छन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा

पत्रकार याम प्रधानको निधन

राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ । ५३ वर्षीय प्रधान मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका

स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु, बिदेशी पाहुनालाई बाजागाजा मायाको चिनोसहित…

काठमाडौं । स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु भएका छन् । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय

२५ हजारमाथिका बिल सार्वजनिक गर्नुपर्ने नियम, मन्त्रिपरिषद् कार्यालयद्वारा थालनी

प्रधानमन्त्री तथा परिषद्को कार्यालयले पूर्वनिर्णयअनुसार २५ हजारमाथिका बिलको विवरण सार्वजनिक गर्न सुरु गरेको छ । बुधबार ६ वटा बिल वेबसाइटमा राखिएका

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि भएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल

दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौं । ‘भिजिट नेपाल २०२०’ को उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ। उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुन

सर्वोच्चले माग्यो सुगौली सन्धीपछि तयार भएको नेपालको नक्सा

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई सुगौली सन्धीपछि तयार भएको नेपालको नक्सा उपलब्ध गराउन आदेश दिइएको छ । सन् १८१६ को

युवायुवतीको टोपी मोह (फोटो फिचर)

काठमाडौं । विगत वर्षहरूमा झैँ यस वर्ष पनि जागरुक युवा अभियान नेपालले अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । बुधबार

राणाकाल जस्तो फसाउदैनौ, शंका गर्नु हुदैँन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका उपशंका नगर्न उपयुक्त नहुने बताउनुभएको छ । राष्ट्रियसभामा पेश भएको ‘नेपाल

नवौं संशोधनबाट निर्माण व्यवसायीहरुको मागहरु पुरा

काठमाडौं । निमार्ण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् । निमार्ण व्यवसायीहरुको छाता संगठन

सरकारको स्पष्ट धारणा संसदमा जानकारी गराउन माग

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ

एनसेलको टावरमा आगजनी

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर

एक रुपैयाँमा पर्यटकलाई बास

मङ्गलबारे । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको

पहिलो हवाई यात्रुलाई सम्मान

भद्रपुुर । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको

स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२०

बाहिरबाट आएका तरकारी, फलफूल र मासु नखाने

रामपुर । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा