२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोना भाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए ।

चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिद सम्झौता, ढुवानीबारे…

काठमाडौँ । सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको टुंगो लगाएको छ ।

पशुपति भण्डारेश्वर समितिद्धारा विपन्नलाई राहात प्रदान

काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहात प्रदान गरेको छ

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

टोरोन्टो । अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टीन

भारतको लोकसभा सचिवालयमा सोमबारदेखि काम थालिने

नयाँदिल्ली । भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ । कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि

कोरोना भाइरसबाट विश्वभर एक लाख ६१ हजारको मृत्यु, २३ लाख…

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये

दक्षिण कोरियाद्वारा सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध हटाइने

काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेको छ

पानीमा रुझ्दै मन्त्री पुनले गरे अलपत्र ३०० जनाको यसरी उद्धार…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको

बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गरौ :…

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी

लक डाउनका कारण २६ दिनदेखी जंगलमै बास

सोम शर्मा (बजगाईं), भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखी

मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने काम भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको

कोरोनाबाट ४ जना निको भए, ८ हजार ८१ को परीक्षण

काठमाडौं । विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

लक डाउनमा उद्योग समितिले सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन…

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सभापति बिमलप्रसाद श्रीवास्तवको नेतृत्वमा प्रतिनिधिमण्डल बनाई सरोकारवाला निकायहरुको काम

सद्भावमाथि खलल पुर्याउने काम नगरौँ : मुस्लिम आयोग

काठमाडौं । मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालय भएको सर्वपक्षिय

आमा बितेको ६ दिनपछि खुल्यो वासुदेवका लागि जन्मभूमीको ढोका

धनगढी । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका वासुदेव भट्टका लागि ६ दिनपछि जन्मभूमीको ढोका खुलेको छ। घरमा

कैलालीका २१ वर्षीय युवाले पनि जिते कोरोना

धनगढी । कैलालीका २१ वर्षीय राज विकले कोरोनालाई जितेर घर फर्किने भएका छन्। लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका विक १६

यस कारण २ दिन इन्टरनेट बन्द हुनसक्ने

काठमाडौं । इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा

कोरोना भाइरस बीमालेख आइतबारबाट सुरु

काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी

लकडाउनमा पदयात्रा : स्थानीयवासी त्रसित

कास्की । कोभिड–१९को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) मा समेत पदयात्रा जाने बढेपछि स्थानीयवासी त्रसित भएका छन् ।

ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’

काठमाडौँ । आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने जानुभएको छैन