तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
११ आश्विन २०८३, आईतवार
Sunday, September 27, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
११ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै
मनाङको तालगाउँ डुबानमा
बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल
मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार
पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध
मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह
पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू
जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु
भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित
संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह
चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री
कोरला सडक पूर्ण रूपमा अवरुद्ध
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री
मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’
चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने
न्यूजपोलार
लेखकबाट
२३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
काठमाडाैँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न...
अमेरिका–इरानबीच ६० दिन युद्धविराम विस्तारको सम्भावित सहमतितर्फ वार्ता, हर्मुज जलघाँटी पुनः खोल्ने संकेत
काठमाडाैँ । अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासस्वरूप ६० दिनसम्म युद्धविराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढिरहेको...
नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत
काठमाडाैँ । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितका लागि...
नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भुमिका महत्वपूर्णः बेलायती मन्त्री मल्होत्रा
काठमाडाैँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन...
सुरू भयो एमालेको सचिवालय बैठक
शुक्रबारदेखि सुरु भएको बैठक आज चौथो दिनमा प्रवेश गरेको हो ।
नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा हुने
काठमाडाैँ । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ,...
रास्वपाका सभापति लामिछाने भारत भ्रमण जाँदै, उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय
त्यसैगरी, उनले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ।
उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश
काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायमा...
सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा
काठमाडाैँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ । कामपा–११, १४, ३१...
फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको डोजर अभियान सुरू
अध्ययनका क्रममा करिब ८ किलोमिटर लामो खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचना निर्माण भएको तथ्य फेला...
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।
फिलिपिन्सको मनिलानजिक निर्माणाधीन ९ तले भवन ढल्यो, दर्जनौँ कामदार फसेको आशङ्का
काठमाडाैँ । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का...
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
काठमाडाैँ । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन...
सुनको मूल्यमा गिरावट, तोलामा २ हजार ८०० रूपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य...
‘बेपत्ता नागरिकको अवस्था सार्वजनिक र न्याय सुनिश्चित गर्न सरकारसँग अधिकारकर्मी तथा राजनीतिक नेतृत्वको माग’
काठमाडाैँ । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकहरूको अवस्था तत्काल सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरोकारवालाहरूले सरकारसँग माग...
पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
काठमाडाैँ । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू...
ह्वाइट हाउस नजिक गोलीकाण्ड
काठमाडौं । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका...
चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान
काठमाडाैँ । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको...
टीकापुरमा गोबरबाट सजावटका सामग्री बनाउन तालिम
काठमाडौ ।टीकापुरको गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ । टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक...
मूलपानी स्वास्थ्य शिविरबाट ७२० जना लाभान्वित, २७ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने
काठमाडौं । कागेश्वरी मनोहरा–६, मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तिलगंगा आँखा...
चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल : शान्त वातावरणमा प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड
काठमाडौं । ललितपुरको हरियालीयुक्त हात्तीवन क्षेत्रमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका...
1
…
285
286
287
288
289
...
469