५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताइन् । प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको बताइन् । नेपालको संविधानले मानव अधिकार

उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी…

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको

मिथिलाञ्चलमा आजदेखि होली

काठमाडाैँ । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रूपमा सुरु भएको छ

प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

काठमाडाैँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आएका थिए । भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले

पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

काठमाडाैँ । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी

प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त

काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ

धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडाैँ । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर

ओलीको निर्देशनः हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स…

उनले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरूले पार्टीको निर्णय र निर्देशन अनुसार काम गर्ने भएकाले उनीहरूलाई सोही अनुसार परिचालन हुने

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चराैँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४…

काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । सामाजिक

धादिङमा भएको सवारी दुर्घटनाप्रति कांग्रेसबाट दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित…

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतप्रति नेपाली कांग्रेसले दुःख

धादिङ बस दुर्घटनाः एक घाइतेको काठमाडौँमा मृत्यु, मृतक सङ्ख्या १८…

काठमाडौँ । धादिङमा बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार

वीरगञ्जमा सुरक्षा खतराका कारण कर्फ्यू, चार किल्लाभित्र आवत-जावत रोक

काठमाडाैँ । पछिल्लो सुरक्षा अवस्था दृष्टिगत गर्दै वीरगञ्ज महानगरपालिकाभित्र आज  बिहान ९ः४५ बजेबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लागू गरिएको

पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण

काठमाडाैँ । पाकिस्तान सरकारले अफगानिस्तान सीमासँग जोडिएका सात वटा उग्रवादी शिविरहरूमा गुप्तचर सूचनाका आधारमा लक्षित आक्रमण गरेको जनाएको छ। सूचना

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज (सोमबार) छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

महानगर यातायात प्रा.लि. को सेवा पोखरा–चितवन–भैरहवासम्म, २० विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौँ । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला

तीन दिनसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा…

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले फागुन ११ गते (आज) देखि १३ गते (बुधबार) सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका