५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

काठमाडौं । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताउनुभयो । “लामो समयको

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको

मानव बेचबिखनमा चिनियाँ नागरिक पनि

काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न

चीनमा कोरोनाको डरलाग्दो अवस्था, अस्पतालमा शय्या पाउन मुस्किल

एजेन्सी बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सयौं मानिस मरिरहेका छन् । चिहान र शवदाह स्थल

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

एजेन्सी । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे ।

‘अवतार २’ हेर्न गएका भारतीय युवकको निधन

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ । १२ वर्षपछि

नेपाल–भारतबीच संयुक्त सैन्य अभ्यास सुरु -फोटो फिचर

संयुक्त अभ्यासमा फौजहरुले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा अभ्यास गर्नेछन् ।

भारतिय अभिनेता विवेक ओबेरोय चन्द्रागिरिमा

काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले

नेपाल भ्रमणमा बलिउड अभिनेता विवेक ओबराय

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । दशदिने नेपाल भ्रमणको लागि आएका अभिनेता ओबरायले

दिल्लीमा मोटरसाइकलमा सवार युवकद्वारा किशोरीमाथि एसिड प्रहार

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार १७ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । घटना बिहान ७ः३० बजे द्वारका क्षेत्रमा

सुखविन्दर बने हिमाचलको नयाँ मुख्यमन्त्री

एजेन्सी । भारतको हिमाचल प्रदेशका नयाँ मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सपथ लिएका छन् । उनले आइतबार दिउँसो १ः५० बजे राज्यको

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि…

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् ।

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्ली । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा

भारतले तटबन्ध बनाउन महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा तनाव

भारतले तटवन्ध निर्माण गर्न महाकालीनदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानियले बिरोध गरेका छन् ।