६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बन्नुभएको छ । एमालेबाटै

श्रीलंकामा हिंसा भड्कियो, प्रधानमन्त्रीकाे घरमा आगजनी, गोली लागेर सांसदको मृत्यु

काठमाडौँ । आर्थिक संकटले समस्याग्रस्त बन्दै गएको श्रीलंकामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् ।

एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन

रोल्पाको गङ्गादेवमा झडप: तरुणदलका वडाध्यक्ष घाइते

रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा

एमालेले काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौँमा चुनावी सभा गर्दैछ । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी

गोरखापत्रका प्रधानसम्पादकलाई आयोगको स्पष्टीकरण पत्र

निर्वाचन आयोगले गोरखापत्र दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछः गृह…

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित

गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित थियोः अध्यक्ष…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताउनुभएको छ ।

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२

आज रातिदेखि मौन अवधि लागू हुँदै, के-के गर्न पाइनेछैन ?

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ ।

स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुन्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गर्नु भएको छ ।

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेदः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताउनुभएको छ ।

मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास…

काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित

रातो मछिन्द्रनाथको रथ आज लगनखेल लगिने

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याइएको

इमान हराएकाहरुलाई भोट नदिनुस्ः राप्रपा अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई

सुनिता डंगोलः युवा नेतृत्वलाई वहन गर्ने चुनौति र अवसर

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छः अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ ।

मंगलबार रातिदेखि मतदान सम्पन्न नहुँदासम्म मादक पदार्थको विक्री वितरण र…

निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न