© 2023
चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता बनाएकी छन् । हालसम्म १७ हजार ३४ मत गन्दा दाहालले ५ हजार ७ सय १८ मत ल्याएकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मतसहित पछ्याइरहेका छन् ।

सिन्धुली । घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९६०५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९१८६ मत प्राप्त गर्नुभएको छ ।

भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह

बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता लिएकी छन् ।
जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी

कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।
गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका
काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली (मंगलबार) बस्ने भएको छ । संघिय संसदको बैठक भोली (जेठ ३ गते) दिनको ४
ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।

काठमाडौं महानगरपालिकाको मतगणनास्थल थपिने भएको छ ।