२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरपालिका: बालेन ७७७१, स्थापित ४११३

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ३६५८ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ । स्थापितले हालसम्म ४११३ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३५७३ मत प्राप्त

भरतपुरमा पुनः रेणुको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता लिएकी छन् ।

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी

कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी

कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी विजयी

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

काठमाडौं महानगरपालिका: बालेन ७५३४, स्थापित ३९८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

भरतपुर महानगरपालिका: विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाललाई हालसम्म ४६६९…

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली (मंगलबार) बस्ने भएको छ । संघिय संसदको बैठक भोली (जेठ ३ गते) दिनको ४

ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको रुखलाई खस्यो ११५१ मत

ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।

काठमाडौंको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने

काठमाडौं महानगरपालिकाको मतगणनास्थल थपिने भएको छ ।

मतगणना सुस्त भएपछि काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनास्थल बढाइने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थपिन लागिएको हो। शनिबार तीन स्थानबाट मतगणना

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् ।

भरतपुर महानगरपालिकामा विजय सुवेदीको अग्रता कायमै, ४६८८ मत प्राप्त

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका

काठमाडौं महानगरपालिका: बालेन ७३३९, स्थापित ३८६२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७३३९ मत प्राप्त गर्नु भएको छ ।

२२ वर्षमै गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा सम्भवतः नेपालकै कान्छो उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका

भरतपुर महानगरपालिका: ७३ मतान्तरले अग्रस्थानमा विजय सुवेदी

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका