२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेयरका आकांक्षी सांसद मानन्धरको माग, फोहोरमैला व्यवस्थापनमा म नै उपयुक्त…

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले मेयर बनेर काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने आफ्नो चाहना पूरा नभएको भन्दै आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गरेका गर्नुभएको हो ।

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’

प्रतिनिधि सभा बैठक: बिभिन्न बिषयमा सरकारको ध्यानकर्षण

प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा सासंदहरुले सन्य र बिशेष समयमा बिभिन्न बिषयमा सरकारको ध्यानकर्षण गराएका छन् । आजको

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने

काठमाडौंको फोहोर व्यवस्थापन हुने,ल्याण्डफिल क्षेत्रका जनप्रतिनिधिसंग सहमति (सहमतिपत्रसहित)

काठमाडौं महानगरपालीका र सिस्डोल बन्चरेडाँडाका जनप्रतिनिधि बिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री देउवा संग बालेनको छलफल

छलफलमा बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको

राष्ट्रियसभामा महिला हिंसा अन्त्य गर्न माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक

अमेरिकी सेनाका उच्च अधिकारी काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् ।

शिक्षा मन्त्रालयले शिक्षाको ‘स’ पनि उच्चारण गरेन- गिरिराजमणि पोखरेल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताउनुभएको

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह

काठमाडौं । मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । रोल।।। जल तथा मौसम विज्ञान विभागले

राप्रपा प्रवक्ता श्रेष्ठको कमललाई प्रश्न: कुन दलले के त्यागे को…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई अन्य पार्टीहरुले

शिक्षालाई समयानुकुल वैज्ञानिक बनाउने योजना सरकार सँग छैन- दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताउनुभयो । उहाँले

शिक्षा मन्त्रालयको आवश्यकता छैनः प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

सासंद नवीना लामाको प्रश्न: पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा किन…

जनक शिक्षा सामग्रीलाई बचाउने नाममा विद्यार्थीहरुले समयमा कहिल्यै पुस्तक नपाएको भन्दै अहिले पनि कक्षा ६ र ८ को पुस्तक अभाव

फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?- भीम…

काठमाडौं। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको

विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको

विवेकशील साझा पार्टीको गतिरोध समाधान गर्न केन्द्रीय सदस्य दिपक उप्रेतीको…

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य दिपक उप्रेतीले पार्टीमा देखिएको वर्तमान गतिरोधलाई निकास दिन र समाधानको बाटो पहिल्याउन पहिलो

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा विषेष समय लिएर

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस्: नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस