२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकदिवसीय अन्तराष्ट्रियमा नेपालको वरीयता यथावत

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो । नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा

नेपाली कला र संस्कृति कहिल्यै मर्ने छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ ।

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ

पोखरा हवाई दुर्घटना: अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४

सुनको मूल्य रु एक लाख ५ हजार

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । आईतवार छापावाल सुनको मूल्य प्रतितोला २ सय

भोजपुरे खुकुरी: माग बढ्यो, कालीगढको अभाव

भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए

सीप बेच्ने बजार अभाव

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर ९दनुवार० सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ ।

एफबीआईद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा, १३ घण्टाको खोजीपछि…

वासिंटन । एफबीआईले डेलावेयरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खोजी गरी गोप्य रूपमा चिन्ह लगाइएको छवटा कागजातहरू बरामद गरेको छ।

प्रधानमन्त्रीलाई बिश्वासको मत दिनु गल्ती: शेखर कोइराला

संस्थापनइतर समूहको बैठकमा नेता कोईरालाले भन्नुभयो तटस्थ बसौ भनेर प्रस्ताव राखेका थियौ सुनुवाई भएन । नेता कोईरालाले भन्नुभयो ‘प्रधानमन्त्रीलाई विश्वासको

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य

नेपाली पर्वहरूले सामाजिक सद्भावलाई मजबुत बनाएको छः उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताउनुभएको छ । तामाङ

राष्ट्रपति भण्डारी ले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भन्नुभयो, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी

फेरि पनि भ्रष्टाचार नियन्त्रण कै कुरा …

केही दलहरुले चुनाव घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका विषय उल्लेख गरेका थिए र अहिलेको संसदमा ती दलहरुको राम्रै उपस्थिति पनि छ र

उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको छुः गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन् । यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने

प्रधानमन्त्री–डा. सन्दूक भेट : तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु: नवनिर्वाचित उपसभामुख रानामगर

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।