९ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खा भर्तीसम्बन्धी रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको हो । अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घका

स्ववियु निर्देशिकाः कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ ।

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङरोगन र मर्मत सम्भार सुरु

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ ।

लोकसेवाको परीक्षामा थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न आदेश जारी गरेको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीद्वारा पदबाट राजिनामा

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजिनामा दिएका छन् । उप्रेतीले आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा पुगेर

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३०

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु(भिडियोसहित)

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको

बालिका हत्यारालाई जन्मकैदको फैसला

जलेश्वर । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि

भारतलाई हराउँदै नेपाल फाइनलमा

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ ।

महिला आईपीएलका लागि कप्तान रुविनासहित ५ खेलाडीको नाम सिफारिस

काठमाडौँ । भारतमा पहिलो पटक हुन गइरहेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालबाट ५ खेलाडीको नाम

भारतविरुद्ध नेपाललाई २–१ को अग्रता

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपालले अग्रता बनाएको छ । ढाकास्थित

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

फिल्म ‘बुलाकी’को प्रदर्शन मिति परिवर्तन, वैशाख १ गतेदेखि आउँदै

काठमाडौँ । सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने

युएसएआइडी प्रमुख सामन्था जर्सीसहित बास्केटबल कोर्टमा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले सानोठिमीस्थित आदर्श मावि पुगेर त्यहाँका छात्राहरुसँग बास्केटबल खेल्नुभएको छ ।

भारतका प्रख्यात सन्त मोरारी बापू लुम्बिनीमा

देउखुरी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

राजमार्गमा कुखुरा र अण्डा फ्याँकेर झापाका किसानले गरे विरोध

झापाका किसानले अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।