२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइयो, राष्ट्रिय टिममा राख्ने तयारी

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाईएको छ । सन्दीपलाई बिहीबारबाट प्रशिक्षणको लागि बोलाइएएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ। सोही सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण भईरहेको छ ।

तत्काल सत्ता समिकरण फेरबदल हुँदैनः प्रधानमन्त्री

उहाँले भन्नुभयो,‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन ।’

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख

विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण

अयोध्या । भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

आकर्षक तलबको लोभमा कुवेत पुर्‍याइ मानसिक र शारीरिक यातना दिने…

काठमडौँ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको

गण्डकी प्रदेश सरकारबाट दुई अध्यादेश स्वीकृत

गण्डकी । गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामति सेवाको

सङ्कटमा छन् झलनाथ र चित्रबहादुरले सम्झिएका असला

गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गर्नुभयो ।

बागमती प्रदेश: दुग्ध किसानलाई अनुदान दिन ३० करोड बजेट विनियोजन

बागमती । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि

दाङमा सवारी दुर्घटना: ६ महिनामा २५ जनाले ज्यान गुमाए

दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

अदालतबाट छ महिनाको कैद सजाय र रु ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला भएका चौधरी अदालतको आदेशअनुसारको सजाय नभोगी

जलचराको प्रजाति बढ्दै, सङ्ख्या घट्दै

“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा । छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए

शुभमन गिलले तोडे कोहलीको कीर्तिमान

काठमाडौं । भारतीय ओपनर शुभमन गिलले पुर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । बुधबार न्युजिल्यान्डविरुद्ध भएको टी–ट्वान्टीमा सानदार शतक

रास्वपा सरकारबाट बाहिरिँदै

पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला

तनहुँ जलविद्युत् आयोजना: प्रवेश सुरुङको ब्रेक थ्रु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको

मेरो मौनता आजसम्मका लागि मात्र हो– रवि लामिछाने

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिउसो तीन बजे केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बोलाएको छ । बैठकमा सरकारमा