२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङ कालिका भगवतीलाई खिर !

बागलुङ । उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खिर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ । यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए ।

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

राँझा । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर

कोशी नदीको भंगालो बस्तीमा

कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान

सुनसान छन् बागलुङका घरबास

गलकोट । बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे)पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत

अख्तियारले पक्राउ गरेको उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद

जुम्लाको सरकारी टोली बडीमालिका मन्दिरको पूजाका लागि प्रस्थान

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ ।

कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

काठमाडाैं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश

काभ्रेस्थली मृत्यु प्रकरण: असमझदारीले परिवारै समाप्त

अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी) ले

अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

गुणस्तरहीन खाद्य वस्तु बेच्ने १ सय १५ उद्योग फर्म तथा…

काठमाडौँ । सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा

बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

गलेश्वर । अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

मुस्ताङ । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

बागलुङ । बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर

प्रतिनिधिसभा: भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको

मुङको दाल भनेर विदेशी ब्रान्डका चुरोट भित्र्याउने आयातकर्तालाई १० करोड…

वीरगञ्ज । दुबईबाट खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता

ऊर्जामन्त्रीकै फाइल आठ महिनासम्म रोकिएपछि…

काठमाडौँ । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए/नभएका बारेमा के कति समयमा विवरण प्राप्त

गुल्मीमा छपन्न छोरीले पाए दुई लाख ८० हजार

तम्घास । गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन्