२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पश्चिम सर्दै वर्षा: मनसुन भित्रिएसँगै ३५ को मृत्यु

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ । पूर्वी क्षेत्रमा सरदर देखिन्छ । उक्त रेखा

पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै

काठमाडौँ । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको

ऐजेरुले घट्यो आलु उत्पादन

म्याग्दी । ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर

नारायणगढ–बुटवल सडक निर्माण: प्रगति न्यून

काठमाडौँ । नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय

ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ

प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी !

मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ ।

अब जुम्लामै डायलासिस सेवा

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या

सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको बिचल्ली (फोटोफिचर/भिडियो)

सुनसरी । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन् । सप्कोशी नदीको बाँध फुटेर

रेडपान्डा संरक्षणका लागिः हिमाली संरक्षण मञ्च

फुङ्लिङ । पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ । दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को

मकवानपुरमा २८ जनालाई डेङ्गुको सङ्क्रमण

बागमती । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी

कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? कारबाहीमा पर्नुहोला…

काठमाडौँ । तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर

मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति सीआईबीको नियन्त्रणमा

काठमाडौँ । मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नियन्त्रणमा लिएको

दाङमा कोरोना महामारीका समग्रीहरु प्रयोगविहीन

तुलसीपुर । दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् । बेलझुण्डीस्थित

महोत्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि

चौधर नदीको बाढीले कञ्चनपुरको सार्कीपार्की गाउँ उच्च जोखिममा

कञ्चनपुर । चौधर नदीको बाढीले बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ । नदीको बाढीले जग्गा

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

जनकपुरधाम । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट

मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका