२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहयोद्धालाई धोका दिनेले मलाई धोका दिनु कुन ठूलो कुरा ?–…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिनु सामान्य रहेको बताएका छन् । शहीद, घाइते तथा बेपत्ता परिवारको कार्यक्रममा सम्बोधन गर्दै ओलीले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिनेले आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताएका हुन् । ‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका

स्थानीय परिकार र दृश्यावलोकनका लागि बनौँ लेक

गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका

जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग

रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ ।

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो…

एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौँ । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र

रित्तिँदै गाउँ, भरिँदै बजार

तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका

अक्षय कुमारले ‘सेल्फी’ फ्लप हुनुको जिम्मेवारी लिँदै भने – दर्शकको…

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भई बक्स अफिसमा फ्लप सावित भएको छ । करिब १५० करोडको

राजकुमार हिरानीले शाहरुखको तारिफ गर्दै भने – २ दिनको सुटिङ…

एजेन्सी । फिल्म ‘पठान’को सफलतापछि अभिनेता शाहरुख खान अहिले फिल्म ‘डंकी’ र ‘जवान’को सुटिङमा व्यस्त छन् । डङ्की मार्फत शाहरुख

वाम पार्टीहरू बीच एकता हुनुपर्छ– झलनाथ खनाल

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग उहाँले वामपन्थीहरुबीच एकता भए मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ सुरु भएको छ ।

सन्दीपमाथिको मुद्दामा बन्द इजलासमा बहस सुरु

सन्दीपका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने माग गरेबमोजिम बन्द इजलासमा बहस सुरु गरिएको हो ।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको तयारी

उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

प्रतितोला १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

आजको सुनुवाइमा लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न भनिएको छ ।

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान

लिच्छवीकालीन विहारको अध्ययन सुरु

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ ।

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेले विदेशमा खेल्न जान दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज आइतबार सुनुवाइ हुँदैछ ।

नेता खनाल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट शनिबार स्वदेश फिर्ता भएका छन्