२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपमाथिको मुद्दामा बन्द इजलासमा बहस सुरु



file
अ+ अ-

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेमाथिको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ ।

सन्दीपका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने माग गरेबमोजिम बन्द इजलासमा बहस सुरु गरिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा परेको मुद्दामा फैसला हुने सम्भावना देखिएको छ ।

सन्दीपले विदेश जान लगाइएको रोक फुकुवा गरिदिन दिएको निवेदन र उच्च अदालत पाटनको फैसलाविरुद्ध सरकारी पक्षले दिएको पुनरावेदन एकसाथ सुनुवाइ हुने छ ।

लैंगिक हिंसासम्बन्धी मुद्दामा बन्द इजलासमा सुनुवाइ गर्न सकिने प्रावधान छ ।