२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उहाँले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा

केपी ओलीको चुनावी खर्च १८ लाख ८२ हजार

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीले निर्वाचन खर्च

कानुनी शासनको धज्जी उडाएर सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु…

नेकपा एमाले नेता भीम रावलले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने प्रतिक्रिया दिएका छन् ।

राप्रपा प्रवक्ता श्रेष्ठले भने – काम चलाउ सरकारले ल्याएको अध्यादेश…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताउनुभएको छ ।

रेशमलाई छाड्ने तयारीप्रति योगेशको टिप्पणी– देश भाँडमा जाओस् गठबन्धनलाई के…

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल(भिडियोसहित)

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउनुभएको छ । सोमवार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४

कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक भएको जनाएको छ । राप्रपा

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठाः तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै

अध्यादेशको अस्त्र: अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैन- महामन्त्री शर्मा

'संक्रमणकाल'मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत !

बन्दसूचीको विवरण दिउँसो ४ बजे सच्याउन समय

आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज दिउँसो ४ बजेसम्मका लागि

अध्यादेशको अस्त्र: राजनीतिक निर्लज्जताको पराकाष्ठा- रवि लामिछाने

नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता ? २ हप्ता ?  ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको

अध्यादेशको अस्त्र: लाज पनि लजायो देउवाज्यू- अधिवक्ता भट्टराई

लाज पनि लजायो शेर ब देउवाज्यू । कता हुनुहुन्छ बिधिको शासनको कुरा गर्ने शेखर कोइराला र सत्तासंग संविधान साट्दैनौ भन्ने

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ ।

निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को गत सोमबारको निर्णयानुसार आयोगले

समानुपातिकको बन्दसूची विवरण सच्याउन दलहरुलाई भोलि दिउँसो ४ बजेसम्म समय

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।

चोलेन्द्र प्रकरणमा संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र सर्वोच्चमा

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिनुभएको छ ।

संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन: माधव…

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गर्नु भएको

भ्रष्टाचार शुन्य नीतिसहित अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नु भएको छ । आईतबार

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिलामात्र निर्वाचित हुनुभएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पु-याउनुपर्ने संवैधानिक

यसरी हुन्छ नयाँ सरकारको गठन

निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सदस्यी प्रतिनिधिसभा सदस्यको टुङ्गो लागेको एक साताभित्रै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने छ र