२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कबि जी शाहको ‘दुई मुटु यौटा बाटो’कविता सग्रह बजारमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अर्थात कबि जी शाहको 'दुई मुटु यौटा बाटो' कविता सग्रह बजारमा आएको छ । पूर्वराजा शाहको ७६ औ जन्मोत्सवको अबसरमा कृति सार्बजकिन गरिएको हो । कविता संग्रहका बारेमा जी शाहले भन्नुभयो 'देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एबं गतिबिधि माथीको भाबना हो ।'

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न

काठमाडौँ महानगरका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल

हराउँदै तीज संस्कृति, फैलँदै विकृति

तीज हाम्रो धर्म र संस्कृतिसँग जोडिएको विषय हो । साथै महिला सशक्तीकरणको अभियान पनि हो । यस्तो पवित्र दिनलाई किन

लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी

बस्तीपुरवासीको गुनासोः नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट

बास्केट बललाई लिनिङको साथ

काठमाडौँ । खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजना गर्नका लागि मंगलवार सम्झौता गरेको छ । राजधानीमा मंगलवार

मकवानपुरमा पाँच हजार भन्दा बढि सुकुम्वासी

बाग्मती । मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राजदूतस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन गरिने

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायुजन्य जोखिम न्यूनीकरणमा हातेमालो गर्दै एकअर्को देशमा भइरहेका ज्ञान र अनुभव आदानप्रदान गर्न

काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको पर्यटनमन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।

आजबाट बालबालिकालाई फाइजर खोप

सर्लाही । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका

विन्ध्यवासिनी मन्दिरको दान पेटिका चोरी गर्ने दोर्जे पक्राउ

कास्की । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३०

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

कर्णाली । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार

तीज: समानताका लागि समान पहिरन

टीकापुर । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई

खाद्य वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने

विराटनगर । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका

अझै कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान भएन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।