२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रेम आले र माया राईले आज शपथ लिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । कार्यक्रम सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दिउँसो १२ः३० बजे हुनेछ । यसअघि भएको शपथ ग्रहण कार्यक्रममा उनीहरू

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको

हिरोइजमले मात्र देश बन्दैन

अब हाम्रा शासकहरु यसको सुधारमा अगाडि बढ्लान। कि उही पुराना र व्यक्तिगत आरोप प्रत्यारोपमा शासन गर्दै जालान। हेर्न बाँकी छ

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् ।

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्नुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् । सोमबार सम्पन्न

राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ ।

नेकपा एस बैठकः वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा पोलिटब्युरो सदस्यहरुको…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमवारबाट शुरु भएको

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

दोलखादेखि आएका वृद्धवृद्धालाई बालकोटमा केपी ओलीको सम्मान – फोटोफिचर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेटन निवासमा आएका दोलखा भिमेश्वर नगरपालिकाका बृद्धबृद्धालाई सम्मान गर्नुभएको छ ।

उप्रधानमन्त्रीद्धय पौडेल र लामिछानेसँग निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग

प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल(भिडियोसहित)

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ ।

नेपाल सरकारका सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवहरुसँग छलफल गर्नुभएको छ । छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ ।

खनालको दस्तावेज: वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ

बैठकमा लिखित प्रस्ताव राख्दै उहाँले अहिले नै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने माधव नेपालको अडान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनु भएको छ ।